जनमुक्तिले बुझायो ३९ बुँदे ज्ञापन पत्र

जनमुक्तिले बुझायो ३९ बुँदे ज्ञापन पत्र

847
0
SHARE
जनमुक्तिले बुझायो ३९ बुँदे ज्ञापन पत्र
जनमुक्तिले बुझायो ३९ बुँदे ज्ञापन पत्र

नेपालको संविधान–२०७२ ले मूलुकमा अवस्थित सबै जाती, भाषा, भूगोलको भावना समेट्न नसकेको हुनाले संविधान पुनरलेखन हुनुपर्दछ भनेर यस भन्दा अगाडि पनि राष्ट्रिय जनमुक्ति पार्टीले ज्ञापन पत्र बुझाउदै आएकोछ । देशको समय सार्पेक्ष सहित असोज २ गते मंगलवारका दिन केन्द्रमा नेपाल सरकारका प्रधानमन्त्री के.पी. ओलीलाई, ७ वटै प्रदेशका मुख्यमन्त्री र ७७ जिल्लाका जिल्ला अधिकारी मार्फत ३९ बुँदे ज्ञापन पत्र बुझाएको छ । आसोज ३ गते नेपाल सरकारले विविध कार्यक्रमको आयोजना गरी नेपालको संविधान–२०७२ जारी भएको तेस्रो वर्ष पूरा भई चौंथो वर्षमा प्रवेश गरेको अवसरमा सरकारले दिपावली मनाईरहेको छ भने राष्ट्रिय जनमुक्ति पार्टीले कालो झण्डा र व्यानर सहित गाँउ, नगर, टोल–टोलमा विरोध ¥याली सहितको सभा सम्पन्न गरेकोछ ।

३९ बुँदे ज्ञापन पत्रको पूर्णपाठ

जनमुक्तिले बुझायो ३९ बुँदे ज्ञापन पत्र
जनमुक्तिले बुझायो ३९ बुँदे ज्ञापन पत्र
पेज २
पेज २

पेज ३

अनलाईन समाचारहरुवाट

झापामा संविधान दिवस : लिम्बुवान राज्य परिषद्का कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी

राज्यको तिन तह सरकार लाई ३९ बुँदे ज्ञापनपत्र बुझाउदै जनमुक्तिले माग्यो संबिधान पुनर्लेखन !

संबिधान दिवस ः कतै हर्ष कतै बिरोध

पहिचान सहितको संघीयता नभए ढिलोचाँडो परिणाम भोग्नुपर्ने चेतावनी (तस्विर पनि)

कालो झण्डा खोसियोस्, टाउको लगियोस् तर पनि यो संविधान मान्दैनौंः नेता पालुङ्वा