संघीय गठबन्धनको रिले अनसनको समापनमा पार्टी अध्यक्ष के.पी. पालुङवा

0
1761

संघीय गठबन्धनको रिले अनसनको समापनमा पार्टी अध्यक्ष के.पी. पालुङवा
***********************************************************************
संघीय गठबन्धनको रिले अनसन २०७३ असार ३१ गते ३९औं दिनको दिन काठमाडौं टुंडिखेलमा समापन भयो । गठबन्धनको यो दोस्रो चरणको कार्यक्रम समापनको दिन थियो । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष के.पी.पालुङवा केन्द्रीय तहका नेताहरु सहित सो समापन कार्यक्रममा उपस्थित हुनु भएको थियो ।