पाँचौ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रीय अध्यक्ष केपी पालुङ्गवा लगायत केन्द्रीय नेताज्यूहरु नवलपरासी र रुपन्देहीमा कार्यकर्ताहरुको स्वागत एवं सम्मान कार्यक्रममा

0
10879

पाँचौ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रीय अध्यक्ष केपी पालुङ्गवा लगायत केन्द्रीय नेताज्यूहरु नवलपरासी र रुपन्देहीमा कार्यकर्ताहरुको स्वागत एवं सम्मान कार्यक्रममा । (केही झलकहरु)
अध्यक्ष पालुङ्गवा पूर्वको झापाबाट जिल्ला भ्रमण प्रारम्भ गरी रुपन्देही आईपुग्नु भएको हो । रुपन्देहीको कार्यक्रममा सहअध्यक्ष मानध्वज ब्लोन लगायत केन्द्रीय तहका पदाधिकारी र संघीय परिषद सदस्यहरुको उपस्थिति रहेको थियो ।