पुष २० र २१ मा संघीय परिषद बैठक बस्दै।

0
785

पार्टी संघीय परिषदको बैठक यही पुस २० र २१ गते काठमाडौमा बस्ने तय भएको छ। पार्टीको आगामी छैठौं राष्ट्रिय महाधिवेशन मुख्य एजेण्डा रहेकोछ भने त्यसको साथै राष्ट्रिय राजनीतिक परिस्थिति, सीमा अतिक्रमण, भ्रष्टाचार विरुद्धको राष्ट्रिय अभियान, उप-निर्वाचनको समीक्षा र तत्कालीन साँगठनिक कार्ययोजना बैठकको एजेण्डा रहेको संघीय परिषदको सचिवालयले जानकारी गरेको छ।
साथै, पार्टी पदाधिकारी बैठक यहि पुष १९ गते संघीय परिषदको कार्यालय महाराजगञ्ज (चक्रपथ) मा बस्ने तय भएको छ।