संबिधान -२०७२ राष्ट्रिय सहमतिको दस्तावेजको रुपमा स्थापित गरौं ।

0
2308
राष्ट्रिय सहमतिको दस्तावेजको रुपमा स्थापित गरौं ।
राष्ट्रिय सहमतिको दस्तावेजको रुपमा स्थापित गरौं ।

नेपालको संबिधान–२०७२ अधूरो, अपुरो र राष्ट्रिय एकताको आकांक्षालाई सम्बोधन गर्न असमर्थ रहेको राजनीतिक दस्तावेजको रूपमा आएको हूँदा राष्ट्रिय सहमतिको दस्तावेजको रुपमा स्थापित गर्नका लागि पुनर्लेखनको विधिबाट अगाडि बढ्नु पर्छ भन्ने राष्ट्रिय जनमुक्ति पार्टीले माग गर्दै आएको छ । यस बारेमा सम्बन्धित सबैको ध्यानाकर्षण होस । साथै, यस बर्षको संबिधान दिवस’ असोज ३ गते (नेपालको संबिधान–२०७२ लाई पुनर्लेखन गर भन्ने माग सहित) प्रदेश स्तरमा जनदवाब सभा, अन्तर संवाद कार्यक्रम सम्पन्न गर्ने कार्यक्रम तय भएको जानकारी गराउदै सक्रिय सहभागिताका लागि जनसमुदायमा हार्दिक अपील समेत गर्दछौं ।