हार्दिक समवेदना व्यक्त गर्दछौं ।

0
3956
http://janamukti.org/wp-content/uploads/2018/05/Condolence-of-siddhi.jpg
http://janamukti.org/wp-content/uploads/2018/05/Condolence-of-siddhi.jpg

पार्टीका पूर्व संगठन सचिव, वर्तमान संघीय परिषद सदस्य एवम् बुद्धिजीवि विभाग प्रमुख श्री सिद्धि तुम्बाहाम्फे ज्यूलाई मिति २०७५ जेठ २ गते साँझ ५ बजे तिर ब्रेन ह्याम्बरेज भएको थियो । ब्रेन ह्याम्बरेज पश्चात उहाँलाई काठमाडौं स्थित मध्येबानेश्वरमा अवस्थित भेनस हस्पितलको भेन्टीलेटरमा राखिएको थियो भने हिजो मिति २०७५ जेठ १० गते साँझको ९ बजेर ३० मिनेट जादा उहाँको स्र्वगारोहन भएको छ । उहाँको स्वर्गारोहनले पार्टी परिवार मर्माहत एवं शोकमग्न भएका छौं । यस दुखद् घडिमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनहरु प्रति धैर्यधारणा गर्ने शक्ति प्राप्त होस भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौं ।