ईन्द्रजात्राको शुभकामना

0
1467

काठमाडौं लगायत आसपासका स्थानहरुमा वर्षा र सहकालका देवता र्इन्द्रको पूजा,आराधना गरी परम्परागत रूपमा नेवार समुदायले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो। यी सांस्कृतिक धरोहरहरुको पारम्परीक निरन्तरता र यसको रक्षार्थ सबैजना एकजुट हुन जरुरी छ । यस ईन्द्रजात्रा अथवा येँया पुन्हिको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका नेवार समुदाय र मान्ने विविध समुदाय जातजाति एवं मानिसहरुमा ईन्द्रको आशीष कायम रहोस्, देशमा वालीनाली सप्रिएर रहोस का साथै यो जात्रा मानाई रहदा शान्ति, अमनचयन र सद्भाव उन्मुख रही रहोस यहि छ हार्दिक मंगलमय शुभकामना ।