शुभकामना

0
1271

देश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुसलमान समुदायको “ईद ऊ जोहाु अथवा ुईल उद अधा” धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस बर्षको बकर ईद पर्व मनाई रहनु भएको यस पावन अवसरमा शान्ति र सम्वृद्धिका सथै स्वास्थको ख्याल गरि हर्ष उल्लासका साथ मनाउन हुनको लागि राष्ट्रिय जनमुक्ति पार्टी परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।