Sunday, May 29, 2022

बलात्कार जघन्य अपराध : राष्ट्रिय महिला मोर्चा

राष्ट्रिय महिला मोर्चाले मूलुकमा सामाजिक एवं मानवीय विकृति, जघन्य अपराधको रुपमा मौलाएको बलात्कारको घट्ना र...

जनता जागौं अभियानको पहिलो चरण अन्तर्गत जागरण सभा

राष्ट्रिय जनमुक्ति पार्टीले गत मंसिरको २१ गते देशव्यापी उद्घोष गरेको "जनता जागौं अभियान-२०७८" अन्तर्गत प्रदेश...

निवर्तमान वरिष्ठ उपाध्यक्ष बुढाथोकीको निधनप्रति शोक व्यक्त

राष्ट्रिय जनमुक्ति पार्टीले आज शोक वक्तव्य प्रकाशित गरी...

राष्ट्रिय आशंकालाई फागुन १५ गतेको घट्नाक्रमले निवारण गर्न सकेको छैन

नेपालमा विद्युत प्रसारण लाईन र सडक निर्माण सम्बन्धमा मित्र राष्ट्र अमेरिकाले एमसीसी परियोजना मार्फत प्रदान...

एमसीसी खारेज गराउन रुपन्देहीमा जनमुक्तिको विरोध सभा सम्पन्न

यही फागुन १० गते राष्ट्रिय जनमुक्ति पार्टी, रुपन्देहीले बुटवलमा एमसीसी विरुद्धमा विरोध तथा खबरदारी सभा...

एमसीसी खारेजीका लागि राजधानीमा विरोध सभा

राष्ट्रिय जनमुक्ति पार्टीले आज राजधानी काठमाडौंमा एमसीसी खारेजीको लागि भन्दै विरोध सभा सम्पन्न गरेको छ...

संघीय परिषदको दोश्रो बैठक सम्पन्न

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय परिषद एवं केन्द्रीय कार्य सम्पादन समितिको दोश्रो बैठक काठमाडौंमा सम्पन्न भएको...

प्रथम शहीदलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

राष्ट्रिय जनमुक्ति पार्टीले नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारसंग माग...

एमसीसी प्रकरणप्रति राजमुपाको गम्भीर चासो

विगतका सरकारहरुले अपारदर्शी एवं गुपचुप ढङ्गबाट अनुमोदन गरी अगाडि बढाईएको र हाल देशको संघीय संसदबाट...

“जनता जागौं” – कार्यकारी अध्यक्ष केशव सूर्यवंशी

देश निर्माणका लागि लोकतान्त्रिक अभ्यासलाई आत्मसाथ गरी विगत ३१ वर्षदेखि अनवरत वैचारिक लडाईंमा होमिई आएको...

जनता जागौं अभियान शुरु

देशमा व्याप्त राजनीतिक व्यथिति र भ्रष्टाचारका विरुद्धमा जनतालाई जागरुक बनाउन, नेपाल र नेपालीको समृद्धिमा व्यवधान...

संघीय परिषदको पहिलो बैठक सम्पन्न

राष्ट्रिय जनमुक्ति पार्टीको छैंठौं राष्ट्रिय महाधिवेशन (२०७८ भदौ २७–२९, धरान सुनसरी) ले निर्वाचित गरेको संघीय...

ठूला दलहरु जनमुक्तिको मुद्दामा लतारिएका छन् – कार्यकारी अध्यक्ष केशव सूर्यवंशी

राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले देशका ठूला साना सबै राजनीतिक दलहरु आफ्नो पार्टीको...

जनधनको क्षति प्रति गहिरो दुःख व्यक्त

हालै भएको बेमौसमी वर्षाका कारणबाट खाद्यान्न बाली (धान बाली) सहित देशको विभिन्न भागमा हुन गएको...

छैंठौं राष्ट्रिय महाधिवेशन सम्पन्न

राष्ट्रिय जनमुक्ति पार्टीको छैंठौं राष्ट्रिय महाधिवेशन (मिति २०७८ भदौ २६–२८ गते) धरान, सुनसरीमा सम्पन्न भएको...

२७औं विश्व आदिवासी दिवसको शुभकामना

२७औं विश्व आदिवासी दिवस ९ अगस्ट (साउन २५ गते) को अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीले सम्पूर्ण...

पार्टी महासचिव ज्यू प्रति समवेदना व्यक्त

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष खड्ग प्रसाद (केपी) पालूङवाले महासचिव केशव सूर्यवंशी ज्यूको ममतामयी आमा बसन्ती...

बकर इदको शुभकामना

राष्ट्रिय जनमुक्ति पार्टीले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद (इद–उल–जोहा) २०७८ को अवसरमा सम्पूर्ण मुश्लिम...