
कुमार राईले नेतृत्व गर्नु भएको सामाजीक लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य पाल्पा जिल्ला बौघा पोखरा थोक निवासी श्री कर्ण बहादुर थापा मगर संघीय परिषदको कार्यालय धोविघाट ललितपुरमा आज एक विशेष कार्यक्रमकका बीच राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गर्नु भएको छ ।