जनमुक्ति मञ्च, वेलायतका उपाध्यक्ष पदम थापालाई स्वागत

0
2105

राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदको कार्यालय धोविधाट, ललितपुरमा आज मिति २०७४ भदौ ९ गतेका दिन पार्टी संघीय परिषदका अध्यक्ष के.पी. पालुङवा, सह–अध्यक्ष मानध्वज ब्लोन, वरिष्ठ उपाध्यक्ष यम बहादुर बुढाथोकि, सचिव एवं संघीय परिषद कार्यालय ईन्चार्ज पदम जवेगु, संगठन विभाग उपप्रमुख के.वी. पुन, सचिव बलदिप राई, संघीय परिषद सदस्य हुम बहादुर पचभौया थापाले जनमुक्ति मञ्च (प्रवास शाखा) वेलायतका उपाध्यक्ष श्री पदम थापा ज्यू लाई स्वागत गर्नु भएको छ ।