राष्ट्रिय जनमुक्ति पार्टीवाट विभिन्न समयमा अन्य पार्टीमा गएका वा स्वतन्त्र भई वस्नु भएका पूर्व नेता, कार्यकर्ताहरुलाई आफ्नै घर फर्कन पार्टी आव्हान गर्दछ । अबका दिनमा राष्ट्रिय आवश्यकता र जनचाहना अनुरुपको वैकल्पिक राष्ट्रिय शक्ति राष्ट्रिय जनमुक्ति पार्टी नै हुनेछ भन्ने विश्वास दिलाउदै आफ्नै मूल “घर” राष्ट्रिय जनमुक्ति पार्टीमा र्फकन “जनमुक्ति विचारधारा” का सबै अनुयायीहरुलाई आव्हान सहित मूल घर मा फर्कन सार्थीहरुलाई यथोचित सम्मान र जिम्मेवारी प्रदान गर्न समेत पार्टी खुला र उदार रहेको जानकारी गराउदछौं ।
मिति २०७४ भदौ ५ गते / 21 August 2017
…………………………….. ………………………………
केशव सूर्यवंशी के.पी.पालुङवा
महासचिव अध्यक्ष