चुनाव चिन्ह “घर” मा बहुजन समाज पार्टी नेपाल

0
3691

अगामी २०७४ जेठ ३१ गते हुन गईरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आज मिति २०७४ जेठ १४ गतेका दिन राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदको कार्यालय, धोविघाट, ललितपुरमा गंगा प्रसाद महरा ले नेतृत्व गर्नु भएको बहुजन समाज पार्टी नेपाल सँग सहमती–पत्रमा हस्ताक्षर भएको छ ।

हस्ताक्षरको पूर्ण पाठ

agreement paper bahujan samaj party