छैंठौं राष्ट्रिय महाधिवेशन सम्पन्न

0
1117

राष्ट्रिय जनमुक्ति पार्टीको छैंठौं राष्ट्रिय महाधिवेशन (मिति २०७८ भदौ २६–२८ गते) धरान, सुनसरीमा सम्पन्न भएको छ । राष्ट्रिय महाधिवेशनले पार्टीको संघीय परिषदद्वारा प्रस्तुत राजनीतिक दस्तावेज र पार्टी विधानको संशोधन प्रस्ताव (छैंठौ) पारित गरेको छ । महाधिवेशनले सर्वसम्मत ढङ्गबाट ५५ सदस्यीय संघीय परिषद (केन्द्रीय समिति) को चयन गरेको छ । महाधिवेशनबाट निर्वाचित संघीय परिषद (केन्द्रीय समिति) का नामावली निम्नानुसार रहेको छ ।

छैंठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहको एक झलक ।

१) अध्यक्ष : केपी (खड्ग प्रसाद) पालुङ्वा (सुनसरी) २) कार्यकारी अध्यक्ष : केशव सूर्यवंशी (रुपन्देही)

३) वरिष्ठ उपाध्यक्ष : मोहन धिमाल (अल्पसंख्यक कोटा) (झापा) ४) वरिष्ठ उपाध्यक्ष : कमला थापा (महिला कोटा) (रुपन्देही)

५) उपाध्यक्ष : हाजी डा. मोहम्मद हसन (समावेशी) (रुपन्देही) ६) उपाध्यक्ष : रविन्द्र उच्च नेपाली (समावेशी) (दाङ्ग)
७) उपाध्यक्ष : होमाया गुरुङ्ग (खुल्ला) (रुपन्देही) ८) उपाध्यक्ष : प्रकाश येङ्देन (समावेशी) (ताप्लेजुङ्ग)
९) उपाध्यक्ष : बलदीप राई (खुल्ला) (उदयपुर) १०) उपाध्यक्ष : मनीराम चौलागाई (समावेशी) (कालीकोट)
११) उपाध्यक्ष : भीम बहादुर राना (खुल्ला) (रुपन्देही) १२) उपाध्यक्ष : मन्धरी आले (समावेशी) (तनहुँ)
१३) उपाध्यक्ष : रविन्द्र सुनार (कञ्चनपुर) (समावेशी)

१४) महासचिव : टोप अस्लामी (पाल्पा) १५) महासचिव : राम परियार (रुपन्देही) १६) महासचिव : पदम जवेगु (झापा)

१७) उपमहासचिव : गंगा खासु थापा (महिला) (काठमाडौं) १८) उपमहासचिव : विष्णु थाम्देन (सुनसरी)

१९) कोषाध्यक्ष : मान ब. राई (काठमाडौं)

२०) सचिव : शर्मिला महरा (धनुषा) २१) सचिव : ज्ञान ब. सलामी (रुपन्देही)
२२) सचिव : मोजीव अली (रुपन्देही) २३) सचिव : गीता सारु (रुपन्देही)
२४) सचिव : गजेन्द्र आङबुहाङ् (मोरङ्ग)

२५) सदस्य : मन कुमारी पाईजा (पर्वत) २६) सदस्य : हुम बहादुर थापा (पाल्पा)
२७) सदस्य : अग्नी प्रसाद तुम्बापो (पाँचथर) २८) सदस्य : गोकर्ण राई (खोटाङ्ग)
२९) सदस्य : मोहन प्रसाद तिमिल्सिना (धनुषा) ३०) सदस्य : गजेन्द्र पासवान (सप्तरी)
३१) सदस्य : बालकिशोर राना (पाल्पा) ३२) सदस्य : बल बहादुर थापा (पर्वत)
३३) सदस्य : सिंह बहादुर थापा (नवलपरासी सुस्ता पश्चिम) ३४) सदस्य : उत्तम आले मगर (कपिलवस्तु)
३५) सदस्य : लुम ब. थापा (गुल्मी) ३६) सदस्य : चन्दा थापा (गुल्मी)
३७) सदस्य : मधु राना (रुपन्देही) ३८) सदस्य : धनी आले (रुपन्देही)
३९) सदस्य : विमला गुरुङ्ग (रुपन्देही) ४०) सदस्य : कल्पना पुन (नवलपरासी सुस्ता पश्चिम)
४१) सदस्य : मीनमाया थापा (नवलपरासी सुस्ता पश्चिम) ४२) सदस्य : पवित्रा तुम्बाहाम्फे (इलाम)
४३) सदस्य : आगरदेवी राम (सिराहा) ४४) सदस्य : इन्द्र प्रसाद आङ्देङवे (इलाम)
४५) सदस्य : राजेन्द्र खिम्दुङ्ग (भोजपुर) ४६) सदस्य : हवीजुल्लाह अन्सारी (रुपन्देही)
४७) सदस्य : राम इक्बाल मण्डल (महोत्तरी) ४८) सदस्य : धन बहादुर गुरुङ्ग (नवलपरासी सुस्ता पूर्व)
४९) सदस्य : विरेन्द्र पालुङ्वा (सुनसरी) ५०) सदस्य : सम्साद अन्सारी (नवलपरासी सुस्ता पश्चिम)
५१) सदस्य : खड्ग बहादुर साम्बाहाम्फे (झापा) ५२) सदस्य : प्रदीप थापा (काठमाडौं)
५३) सदस्य : राजकुमार मोक्तान (महोत्तरी) ५४) सदस्य : धनराज वि.क. (दाङ्ग)
५५) सदस्य : प्रेम ब. मल्ल (मुगु)

नोट : संघीय परिषदले थप ७ पदाधिकारी (उपाध्यक्ष २, उपमहासचिव १, सचिव ३ र सहकोषाध्यक्ष १) र सदस्यहरु (२३ जना) मनोनित गर्नेछ ।

छैंठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा प्रतिनिधिहरुको सहभागीको एक झलक ।