१६ बर्ष पुगेका युवा र प्रवासमा रहेका नेपालीले मतदानको अधिकार पाउनु पर्छ।

१६ बर्ष पुगेका युवा र प्रवासमा रहेका नेपालीले मतदानको अधिकार पाउनु पर्छ।

12
0
SHARE


=केशव सूर्यवंशी (अध्यक्ष- राष्ट्रिय जनमुक्ति पार्टी)
भदौ २३, २४को जेन् जी आन्दोलन पछि देशको राजनीतिक कोर्ष नै परिवर्तन भएको छ। उक्त आन्दोलन, त्यसपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार, त्यसले पूरा गर्नु पर्ने कार्यभार, भ्रष्टाचार विरुद्धको अभियान, १६बर्ष पुगेकाले मतदानमा भाग लिन पाउनु पर्ने जस्ता महत्वपूर्ण विषयहरुमा इन्डिजिनियस टेलिभिजनको बहस कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी कुमार यात्रु संग राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशव सूर्यवंशीले विस्तारपूर्वक कुरा राख्नु भएको छ।