सिघ्र स्वास्थ लाभको कामना गर्दछौं ।

0
4937
http://janamukti.org/wp-content/uploads/2018/05/siddhi-tumbahamphe-1.jpg
http://janamukti.org/wp-content/uploads/2018/05/siddhi-tumbahamphe-1.jpg

राष्ट्रिय जनमुक्ति पार्टीका पूर्व संगठन सचिव (संघीय परिषद/केन्द्रीय) एवं हाल संघीय परिषद सदस्य श्री सिद्धि तुम्वाहाफ्फे ज्यूलाई हिजो (२०७५ जेठ २ गते) करिव साँझको ५ बजे तिर स्वास्थमा खरावी भएको देखिए पछि उँहाको परिवारहरुले काठमाडौं स्थित मध्येबानेश्वरमा अवस्थित भेनस हस्पितलमा भर्ना गर्नुृ भएको थियो । भर्ना पश्चात उँहालाई ब्रेन ह्यामवरेज भएको जानकारी डक्टरहरुले  दिनु भएको थियो भने हाल उँहालाई भेनस हस्पितलको भेन्टीलेटरमा राखिएकोछ । पार्टी संघीय परिषदको कार्यालय एवं पार्टी परिवार उँहाको सिघ्र स्वास्थ लाभको कामना गर्दछौं । सम्पर्कको लागि उहाँको माईला छोरा हेमन्त तुम्वाहाफे (९८१८३९६०४८), श्रीमति (९८५१०६९०३५)