हार्दिक धन्यवाद ज्ञापन

0
4325

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा आयोजित ‘राष्ट्रिय निर्वाचन महाअभियान घोषणा तथा उद्घाटन’ कार्यक्रम (मिति २०७४ कार्तिक ११ गते/२८ अक्टोबर २०१७, माङ्सेबुङ्ग, इलाम) लाई भव्य रुपमा सफल र प्रभावकारी बनाउनका लागि सहयोग पुरयाउनु भएका स्थानीय शुभचिन्तक, सहयोगीहरु, समस्त सञ्चारकर्मी मित्रहरु, स्थानीय संघसंस्था, देश विदेशमा रहनु भएका सबै शुभेच्छुक र सहयोगीहरु, देशका विभिन्न क्षेत्रबाट सहभागी नेता तथा कार्यकर्ताहरु लगायत सबै, आयोजक समितिका नेता, कार्यकर्ता, शुभेच्छुक र सहयोगीहरु सबैमा राष्ट्रिय जनमुक्ति पार्टी हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ ।

राष्ट्रिय जनमुक्ति पार्टी
केन्द्रीय कार्यालय
धोबीघाट, काठमाडौं ।