संघीय परिषदमा र संघीय महासभामा मनोनयन नामावली

0
1659
संघीय परिषदमा र संघीय महासभामा मनोनयन नामावली :
*******************************************************
संघीय परिषदको पहिलो बैठकले संघीय परिषदमा र संघीय महासभामा निम्नानुसार मनोनय गरेको छ ।
अ) संघीय परिषद सदस्य :
(क) सिद्धी तुम्बाहाम्फे (तेह्रथुम) (ख) पीर्थी ब. बेघा (ललितपुर) (ग) दल बहादुर वीरकट्टा (रुपन्देही) (घ) चेत बहादुर आले (मोरङ्ग) (ङ) ललीमाया जर्घा (महोत्तरी) (च) रुक बहादुर पुन (केबी) (बागलुङ्ग)  (छ) लोक आङला (धनकुटा) (ज) वीजय सिंह थापा (स्याङ्गजा÷ललितपुर) (झ) कर्णविक्रम लिम्बु (सुनसरी) (ञ) विष्णु सुब्बा (सुनसरी) (ट) मन कुमारी याख्खा (सुनसरी) (ठ) हनुमान अग्रवाल (सुनसरी) (ड) सुमित्रा थापा (नवलपरासी) (ढ) धनध्वज लिम्बु (मोरङ्ग) (ण) डिल्ली याख्खा (संखुवासभा) (त) धनराज राई (भोजपुर) (थ) रेनु घिसिङ (सिराहा) (द) वैजनाथ यादव (धनुषा) (ध) महेश पाल (सिराहा) (न) लालमती महरा (चमार) (बारा) (प) पचिया शर्मा (पर्सा) (फ) दिनेश मण्डल (बारा) (ब) निरु रुम्बा (मकवानपुर) (भ) सेवन पुलामी (सिन्धुली) (म) मीना बामिया (सिन्धुली) य) रवीन तामाङ्ग (काठमाडौं) र) प्रमिला श्रेष्ठ (काठमाडौं) ल) सन्तोष तामाङ्ग ….. व) पुरनध्वज गुरुङ्ग (कास्की) श) रामचन्द्र श्रेष्ठ (गोर्खा)  ष) छत्र ब. दर्लामी (रुपन्देही) स) शोभा वि.क. (रोल्पा) ह) गीता योगी (दाङ्ग) क्ष) मंगल सिं थारु (बाँके) त्र) सूर्य बहादुर थापा (तनहुँ), ज्ञ) रमेशकुमार गजमेर (सुनसरी, ज्ञ–अ) बालकुमार गुरुङ्ग (ताप्लेजुङ्ग, ज्ञ–आ) प्रेम बहादुर खड्का (ईलाम) ।
आ) संघीय महासभा सदस्य :
संघीय महासभा सदस्यमा निम्न महानुभावहरुलाई मनोनयन गरिएको छ ।
१. छियामा राई (सुनसरी),  २. निर बहादर आले (नवलपरासी), ३. नर बहादुर बम्रेल (रुपन्देही), ४. पदम ब. तामाङ (सुनसरी), ५. खड्ग बहादुर सेन्चुरी (सुनसरी), ६. पण्डितमणी राई (सुनसरी), ७. सुरेन्द्र ब.तुम्बाहाम्फे (तेह्रथुम), ८. भीम प्रसाद मादेन (ताप्लेजुङ्ग), ९. अर्जुनदेव स्याङवो (पाँचथर), १०. राजबहादुर तुम्बाहाम्फे (तेह्रथुम), ११. हरिलाल देवान (झापा), १२. कौशिला राई ((झापा), १३. शिवशंकर थापा (झापा), १४. रेवन्त सिंजाली (रुपन्देही, हाल यू.के.), १५. याङफा आले (तँनहु हाल यू.के.), १६. ईन्द्र ब.थापा (पाल्पा हाल यू.के.), १७. दल ब.बुढा (दाङ्ग हाल यू.के.), १८. टंक ब. आले (उदयपुर हाल यू.के.), १९. मोतीलाल थापा (तँनहु हाल यू.के.), २०. मे.चित्र ब. राना (स्याङजा हाल यू.के.), २१. कर्ण दर्लामी (गोरखा हाल यू.के.), २२. ईन्द्र बहादुर थापा (गलामी) (रुपन्देही हाल यू.के.), २३. क्या.वीर ब.थापा (तँनहु हाल यू.के.), २४. क्या. हरि.ब. थापा (तनहु हाल यू.के.), २५. खेम बहादुर पुन (रुपन्देही), २६. हरिमाया राना (हङकङ्ग), २७. कुन्ता थापा (सुर्खेत हाल यू.के.), २८. नेत्र आले (सुर्खेत, हाल यू.के.), ३०. राम गलामी (गुल्मी हाल यू.के.), ३१. मोहनविक्रम तुम्बाहाम्फे (तेह्रथुम हाल यू.के.), ३२. मीन थापा, … ,३३. टेक बहादुर तामाङ (तँनहु), ३४. बल ब.गरङजा (गोर्खा), ३५. पदम गाहा (स्याङजा), ३६. नारायण चोङवाङ्ग (झापा), ३७. नर ब.योङयहाङ्ग ((झापा), ३८. दुर्गा कटुवाल (झापा), ३९. कृष्णध्वज लिङदेन (झापा), ४०. धर्मलाल लिङदेन (झापा), ४१. कौशिला राई (झापा), ४२. नेत्रकला गुरुङ्ग (नवलपरासी, ४३. धन बहादुर सुनुवार (सिन्धुली हाल यू.के.), ४४. क्या. कृष्ण बहादुर राना (ललितपुर), ४५. क्या. दुर्गा प्रसाद गुरुङ (काठमाडौं), ४६. गोपाल सिं पुन (रुपन्देही), ४७. प्रेम राजकोटी (रुपन्देही), ४८. डिलराज श्रीस ( रुपन्देही), ४९. खिम ब. श्रीस (रुपन्देही), ५०. शिवराम श्रीस (रुपन्देही), ५१. बाबुलाल थापा (रुपन्देही), ५२. क्या. नरजङ्ग गुरुङ्ग (रुपन्देही), ५३. नरबहादुर  राना मगर (पाल्पा), ५४. हुम बहादुर  गाहा मगर (पाल्पा), ५५. भुपाल बुचा मगर (पाल्पा), ५६. गणेशजङ्ग राना (पाल्पा, हाल हङ्गकङ्ग ।
इ) वैकल्पिक  केन्दीय सदस्य :
 रवि कुमार बुढा (घोरही दाङ्ग – हाल केन्द्रीय कार्यालय  कार्यालय सचिव) लाई संघीय परिषदको वैकल्पिक सदस्यमा मनोनयन गरिएको छ ।