राष्ट्रिय जनमुक्ति पार्टीको पछिल्लो लेखा परीक्षण सार्वजनिक

0
740

आर्थिक वर्ष २०७८/२०७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समयसीमा भित्रै पेश गर्ने ८२ (बयासी) राजनीतिक दलहरुलाई आयोगमा पेश गरेको लेखा परीक्षण प्रतिवेदन सात (७) दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेभसाईट, आम सञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम) का माध्यमबाट सार्वजनिक गर्नका लागि निर्वाचन आयोगले यही मिति २०८० बैशाख २८ गते प्रेष विज्ञप्ति मार्फत जानकारी गराएकोमा राष्ट्रिय जनमुक्ति पार्टीको आर्थिक वर्ष २०७८/२०७९ को लेखा परीक्षण प्रतिवेदन आफ्नो वेभसाईट मार्फत सार्वजनिक गरिएको छ । जसको विवरण निम्नानुसार रहेको छ ।