निर्वाचन आयोगमा दल दर्ता

0
1378

आगामी मंसिर १० गते हुन गईरहेको प्रदेश सभा र प्रतिनिधि सभाको सदस्यको निर्वाचनका लागि मिति २०७४ साउन १४ गते निर्वाचन आयोग नेपालले दल दर्ताका लागि गरेको आव्हान/सुचना बमोज़िम २०७४ भदौ ६ गते मंगवारका दिन पार्टी सचिव एवं केन्द्रीय कार्यलय ईन्चार्ज पदम जबेगु (लिम्बू) को नेतृत्वमा गएको संगठन बिभाग उप प्रमुख के. बि.पुन, केन्द्रीय कार्यलय सचिव रबि बूढ़ा सहितको टोलीले आवश्यक सम्पूर्ण कागजात सहित निर्वाचन आयोगमा गई राष्ट्रिय जनमुक्ति पार्टी नामक दल दर्ता प्रक्रिया सम्पन्न गरिएको हो।