२०८० असार मसान्त सम्मको लेखा परिक्षण सार्वजनिक

0
341

दलगत हिसाब निर्वाचन आयोग, नेपालमा जानकारी गराउनु पर्ने नियम अनुसार राष्ट्रिय जनमुक्ति पार्टीले दलको पछिल्लो हिसाब अडिट (लेखा परिक्षण) गरी सार्वजनिक गरेको छ । केन्द्रीय कोषाध्यक्ष मान बहादुर राईका अनुसार राष्ट्रिय जनमुक्ति पार्टीको हिसाब र सम्पूर्ण अडिटको विवरण (लेखा परिक्षण) अगाडिका दिनहरुमा पनि सर्वसाधारणका जानकारीका लागि सार्वजनिक गरिदै आईएको छ । उहाँका अनुसार निर्वाचन आयोगमा बुझाईएको पार्टी हिसाबकिताब (यही मिति २०८० असार मसान्त सम्म) को अडिट विवरण निम्नानुसार रहेको सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिएको छ ।