जनता जागौं अभियान शुरु

0
773

देशमा व्याप्त राजनीतिक व्यथिति र भ्रष्टाचारका विरुद्धमा जनतालाई जागरुक बनाउन, नेपाल र नेपालीको समृद्धिमा व्यवधान थोपर्दै आएका विभिन्न विकृति र विसंगतिहरुको भण्डाफोर गर्ने, नेपाली जनतालाई राष्ट्र निर्माण कार्यमा सकृय रुपमा जागरुक बनाउने जस्ता उद्देश्य राखी राष्ट्रिय जनमुक्ति पार्टीले यही मिति २०७८ मंसिर २१ गतेदेखि ‘जनता जागौं अभियान’ उद्घोष गरेको छ । पार्टीद्वारा उद्घोष गरिएको जनता जागौं अभियान आगामी फागुन २० गते समापन हुनेछ । देशका विभिन्न जिल्ला स्तरमा, नगर स्तरमा उद्घाटन भएका कार्यक्रमहरुका झलकहरुलाई रेकर्डका लागि यहाँ राखिएको छ । फिल्डमा खटिएका नेताहरुका फेसबुकबाट साभार गरी यो रेकर्ड तयार गरिएको हो ।

जनता जागौं अभियानका केही झलकहरु :-