“जनता जागौं” – कार्यकारी अध्यक्ष केशव सूर्यवंशी

0
717

देश निर्माणका लागि लोकतान्त्रिक अभ्यासलाई आत्मसाथ गरी विगत ३१ वर्षदेखि अनवरत वैचारिक लडाईंमा होमिई आएको राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्षले “दललाई द्रव्यमोहबाट जोगाउन गर्नुपर्ने पाँच काम” शिर्षकमा “राष्ट्रिय सन्देश” प्रवाह गर्नु भएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले पार्टीद्वारा उद्घोष गरिएको “जनता जागौं अभियान”को सन्दर्भमा नेपालको सर्वाधिक लोकप्रिय मासिक म्यागेजिन हिमाल खबर पत्रिकामा पार्टीको तर्फबाट विचार प्रकाशन गर्नु भएको छ । यसलाई जस्ताको तस्तै रुपमा यहाँ सम्प्रेषण गरिएको छ । हिमाल खबर पत्रिका प्राप्त गर्न वा किन्न नभ्याउनु भएका सबैका लागि यो जानकारी उपलब्धीमूलक नै रहनेछ भन्ने हाम्रो विश्वास रहेको छ । हिमाल खबर पत्रिकामा पाठक प्रतिकृयाको रुपमा उत्कृष्ठ रहेको (फोटो फरमेटमा राखिएको) राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीको सन्देश/विचार :-