जनमुक्तिको चुनाव चिन्ह “घर”

0
2970

आगामी मंसिर १० र २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीले चुनाव चिन्ह “घर” प्राप्त गरेको छ ।